काठमाडौं । धर्म संस्कृतिका अध्येता एवम ज्योतिष डा.देवेन्द्र प्रसाद पाठकले चैते दशैं बडादशैं भन्दा विषेश पर्व भएको बताएका छन् । उनले राम नवमी र चैते दशैं एक आपसमा सम्बन्धित भएको पनि बताए । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले राम नवमी र चैते दशैं हिन्दु धर्म अनुसार मात्र नभइ वैदिक परम्परा अनुसार नै मनाइने गरेको…