Logo

Breaking News 1

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई लाख ८७ हजार ३०० कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १० : ५२ बजे