Logo

आजको मौसम : मधेस, कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक रहेको छ । जसका कारण आज देशभर मौसम बदली रही देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, आज दिउँसो देशभरको मौसम सामान्य बदली रही देशका पहाडी भू–भागका अधिकांश स्थान र मधेस प्रदेशलगायत अन्य…