Logo

ओली र लेखक पक्राउ कानुनी शासनमाथिको चुनौती हो : अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउ कानुन अनुसार नभएको प्रतिक्रिया दिएका छन् । उनले गौरी बहादुर कार्कीको अनुसन्धान प्रतिवेदन नै छानविनको दायरामा रहिरहेकाबेला हतारमा ओली र लेखक पक्राउ गरिनु कानुन सम्मत नदेखिएको बताएका हुन् । ‘गौरी बहादुर कार्कीको छानविन प्रतिवेदन नै छानविनको…