Logo

Breaking News 1

रास्वापाले स्वच्छ प्रतिस्पर्धा नै गर्यो, राति १२ बजेबाट मतदान सुरु 



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि राती १२ बजेबाट मतदान सुरु भएको छ ।

असार ७ गतेबाट सुरु भएको महाधिवेशन ११ गतेको पहिलो घण्टा अर्थात १२ बजे मतदान सुरु भएको हो । 

यसअघि राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिए लगत्तै मतदान सुरु भएको स्रोतले जनाएको छ । भने रास्वपाको महाधिवेशनमा अहिले सम्म १८ सय मत खसालिएको छ ।  

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ७ : १० बजे