सुर्खेत । कर्णाली प्रदेशका दुई दिनदेखि चलेको नेकपा माओवादी केन्द्रको दोस्रो विस्तारित बैठक नेतृत्वको भारी आलोचना गर्दै सकिएको छ । शनिबार देखि आइतबारसम्म चलेको उक्त विस्तारित बैठकमा कार्यकर्ताले नेतृत्व तथा सरकारीमा सहभागी मन्त्रीको चर्को आलोचना गरेर सच्चिएर आउन चुनौती दिएका छन् । जनतासँग माओवादी भन्ने नारासहित तीन महिने विशेष अभियानलाई सफल बनाउनका लागि नेताहरूको वडास्तरसम्मकाे जिम्मेवारी…