Logo

मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको तथा माैसम पूर्वानसमान महाशाखाले जनाएकाे छ । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि माैसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि…