Logo

कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएसँगै बैठक स्थगित गरिएको हो । बैठक भदौ ६ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको कोसी प्रदेशसभा सचिवालयले जनाएको छ ।