Logo

आशिफ शाहले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद उम्मेदवार आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जनताको भावना र पार्टीभित्र उठेका प्रतिक्रियालाई सम्मान गर्दै उनले समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो नअपनाउने निर्णय गरेका हुन् ।राजनीतिमा प्रत्यक्ष रूपमा संलग्न नभए पनि देश निर्माणप्रतिको गहिरो चासोका कारण आफू राजनीतिमा आएको शाहले स्पष्ट पारेका छन् ।…