Logo

रौतहटमा तस्करीको कुखुरासहित बोलेरो नियन्त्रणमा

रौतहट । भारतबाट अवैध रूपमा चोर बाटो हुँदै भित्र्याइएको बोइलर कुखुरा लोड गरिएको एक गाडीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले दुर्गा भगवती गाउँपालिका–३, मत्सरीस्थित गौर–गंगापिपरा सडक खण्डबाट उक्त गाडी नियन्त्रणमा लिएको हो । सोमबार बिहान ६ः४० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना…