Logo

‘तोकिएको समयमै चुनाव हुन्छ’: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा निर्वाचनमा हुने ठोकुवा गरेका छन् । मोरङको सुन्दर हरैँचामा निर्मित नगर अस्पतालको भवन उद्घाटनका लागि सोमबार बिहान मोरङ पुगेका देउवाले चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरे । देउवाले सरकारले निर्वाचन आयोगले पूर्ण सहयोग गर्ने पनि बताए । सरकारले निर्वाचन सार्न खोजिहरको भन्ने…