Logo

रिगलविरूद्धको मुद्धाको रिट हेर्न नमिल्नेमा, अर्को पेशी कात्तिक १४ गते

काठमाडौं। बाँकेका योगराज ढकाल (रिगल) को कैद मिनाहाविरूद्ध परेको रिटमा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको इजलासले दुई वकिल र महान्यायधिवक्ताको बहस सुनेपछि हेर्न नमिल्ने बताएको छ । बिहीबारदेखि उक्त रिटमा अन्तिम सुनुवाइ थालेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भनेको हो । आफूहरूले यस्तै प्रकृतिको मुद्दामा यसअगाडि…