Logo

प्रतिनिधिसभाको बैठक : आव ०८०/०८१ को राजश्व र व्ययको वार्षिक बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद्काे भवन नयाँ बानेश्वरमा बस्ने छ । आजकाे बैठकमा पनि आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको छ । साथै सभामुख…