काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी चैत २६ गतेदेखि चैत ३० गतेसम्म कुल ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीद्वारा प्रकाशित निष्कासन तथा बिक्री प्रबन्धपत्रअनुसार, यो आईपीओ सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागिएको हो । तोकिएको छोटो अवधि…