अटिजम कुनै आमाको गल्तीले हुने होइन । यो जेनेटिक म्यूटेसन, गर्भावस्था वा पूर्व–गर्भीय अवस्था र वातावरणीय कारणले हुनसक्छ । ‘अटिजम आमाको पूर्वजन्मको पाप’ वा ‘बच्चा जन्माउन पूर्व तयारी’ मिथकहरू गलत हुन् । हामीले यसलाई सच्याउन जरुरी छ ।डा.सुनिता मलेकु अमात्यअध्यक्षअटिजम केयर नेपाल सोसाइटी काठमाडौं । नेपालमा अटिजम भएका बालबालिकाहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ…