Logo

माधब नेपालको खरो टिप्पणी : ओलीले देश लुट्ने र चुस्ने मात्र काम गरे !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले देश लुट्ने र चुस्ने मात्र काम गरेको आरोप लगाएका छन् । उनले यो देशमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्ति ओली भएको समेत बताए । बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले भने,‘ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र भएको छ ।’ केपी ओली…