Logo

वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित छ : कृष्णप्रसाद सिटौला

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान माओबादी पार्टीबाट प्रभावित भएर निर्माण नभएको दाबी गर्दै कांग्रेसबाटै माओबादी प्रभावित बनेको बताएका छन्। नेपाली कांग्रेसले बिपी कोइरालाको स्मृतिमा आयोजना गरेको बिपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार पार्टी मुख्यालय बिपी नगरमा आयोजित ‘बिपीको विचार, आजको संविधान र अवको बाटो’ विषयक अन्तरसंवाद…