कोलोराडो । नासाको लुसी मिसनले पहिलो डाउनलिंक गरिएका तस्बिरहरूमा उल्लेखनीय बाइनरी क्षुद्रग्रह प्रणाली पत्ता लगाएको छ । वैज्ञानिकहरूले अन्तरिक्षयानबाट करिब ४३४ किलोमिटर टाढा रहेको क्षुद्रग्रह डिंकिनेश र यसको ‘मिनी मुन’को फोटो खिचेका छन् । तर, अचम्म त के भने यी क्षुद्र ग्रहरूले एक अर्काको परिक्रमा गरिरहेका थिए । डिंकिनेश र यसको नयाँ चन्द्रमा पृथ्वीबाट करिब…