Logo

नवनियुक्त आईजीपी धिरजप्रताज सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोेमबार बिहान गृहमन्त्रालमा आयोजित एक कार्यक्रममा सिंहलाई दर्ज्यानी चिन्ह लगाइएको हो । महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिए। सरकारले आइतबार सिंहलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो । वरियताक्रम मिचेर सिंहलाई बढुवा गरेको भन्दै सरकारको निर्णयको आलोचनासमेत भएको…