Logo

कांग्रेसकाे संसदीय दलको बैठक बस्दै, शिक्षा विधेयकबारे छलफल हुने

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । असोज ८ र ९ गते बस्नेगरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको बैठक बोलाइएकोबारे आज बसेको केन्द्रीय समितिमा प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् । बैठकमा प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल हुने बताइएको छ । संसदसँग सम्बन्धित अन्य समसामयिक विषयलाई…