लन्डन । एक बेलायती (युके) एयरलाइन इजीजेटले स्पेनको लान्जारोट शहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई विमानबाट ओरालेको घटनाले एअरलाइन्स दुनियालाइ चकित बनाएको छ । किनभने विमान ुधेरै भारीु भएको भन्दै ती यात्रीलाइ बिमानबाट उतारिएको थियो । यो घटना गत जुलाइ ५ को हो । खराब मौसम र विमानको तौल बढी भएकाले उडान ढिला भएको…