भक्तपुर। भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले चाँंगुनारायण नगरपालिकाको शिक्षाको विकासका लागि जेल जानु परेमा सबैभन्दा पहिला आफू जेल जान तयार रहेको बताएका छन् । नेपाल इन्जिनियरिड कलेज (नेक) चाँंगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार भएको २९ औं वार्षिक उत्सव समारोह उदघाटनमा उनले असल काम गरेर जेल जानु परे आफू जान तयार रहेको बताए । नेपाल…