Logo

Breaking News 1

पूर्वप्रधानमन्त्री खनालले दिदीबहिनीबाट लगाए टीका


२९ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले साइतमै दिदीबहिनीबाट भाइटीका ग्रहण गरेका छन् । 

भाइ दाताराम खनालसहित भक्तपुर पुगेर दिदी यशोधा र बहिनी कुशुम खनालको हातबाट टीका ग्रहण गरेको उनका सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  १२ : ५७ बजे