Logo

अहिले इजरायल नजान सरकारकाे आग्रह

काठमाडौं। सरकारले अहिले इजरायल भ्रमणमा नजान आग्रह गरेको छ। परराष्ट्र मन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मंगलबार इजरायलमा रहेका नेपालीका अवस्थालगायत विषयमा जानकारी गराउँदै मन्त्री साउदले अहिले इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन्। मन्त्री साउदले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि…