Logo

मकवानपुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता, खोजी कार्य जारी

हेटौ‌ंडा । मकवानपुरमा पहिरोमा परी पाँचजना बेपत्ता भएका छन् । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन् । पहिरोले बगाउँदा बेपत्ता भएका…