Logo

गैरीगाउँ हत्या प्रकरण : सञ्जयलाई जन्म कैदको मागदाबीसहित प्रतिवेदन पेश

काठमाडौं। काठमाडौं महानगरपालिका- ३२ तीनकुनेस्थित गैरीगाउँको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चारजनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । व्यक्तिगत प्रतिशोधका कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो । ‘प्रहरीले हत्या आरोपमा…