Logo

सिरहा प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना, ९४४ जना प्रहरी परिचान, ७ स्थानमा यात्रु सहायता कक्ष

सिरहा। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सिरहा प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८०’ तयार गरिएको छ । चाडपर्वको वेलामा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल घटनालाई निरुत्साहित गर्न ९४४ जना प्रहरी जनशक्ति परिचान गर्ने योजना तयार पारीएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। नजिकिँदै गरेको हिन्दु नेपालीहरुको महान चाडपर्व विजया दशमी, दीपावली तथा छठपर्वको…