Logo

दुई जना अध्यक्ष बन्ने सहमतिमा टुंगियो एनआरएनएको विवाद

काठमाडौं । गैरआवासीय नेपाली संघ एनरआएनएको विगत ६ महिनायता जारी विवाद दुई जना अध्यक्ष बन्ने सहमतिमा टुंगो लागेको छ । सहमतिको प्रयासस्वरुप गएराति अबेरसम्म भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद टुङ्ग्याइएको हो । सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ । जसमा पहिलो १ वर्ष…