काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’को माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् । अमेरिकाको न्यूयोर्कमै बैठक बसेको…