काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुवा भन्ने पूर्वएमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले कम्बोडियाको टेलिकममा ओलीको लगानी रहेको आरोप लगाएपछि ४ वर्षअघि एक भारतीय च्यानलले प्रसारण गरेर माफीसमेत मागिसकेको भिडिओ क्लिप भाइरल बनाइएको छ । एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूले नेपालले चुच्चे नक्सा जारी गरेपछि ओलीविरुद्ध आधारहीन आरोप लगाइएका भारतीय समाचारका क्लिप भाइरल गराउने कार्यमा…