Logo

यी हुन् एमालेले टुंगो लगाएका उम्मेदवार (सूची सहित)

  काठमाडौं । नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।मधेश प्रदेश सभामा जसपासँगको तालमेल टुंगो लाग्न बाँकी रहेकाले तालमेलको सहमतिअनुसार निर्णय लिने एमालेको तयारी छ। त्यसबाहेक अन्य प्रदेशका अधिकांश ठाउँमा एमालेले उम्मेदवार टुंगो लगाएको हो। ‘मधेस प्रदेशमा तालमेलका क्षेत्र निर्णय हुन बाँकी छ। अन्य क्षेत्रमा लगभग टुंगिएको छ। अन्तिम समयमा केही हेरफेर पनि…