Logo

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । नेपाल भित्रने रेमिट्यान्स बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९र८० को सोही अवधिको तुलानामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो र नेपाल भित्रने रेमिट्यान्स बढ्दो क्रममा रहेको पाइएको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को…