Logo

समतामूलक समाज अभियन्ताको विश्व सम्मेलन हुने 

काठमाडौं । समतामूलक समाज स्थापनामा जोड दिने अभियन्ताहरुको विश्व सम्मेलन आगामी फागुनमा काठमाडौंमा हुने भएको छ । विश्व सामाजिक मञ्च नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै  आगामी फागुन ३ देखि ७ गतेसम्म राजधानीको खुला मञ्चमा कार्यक्रम गरिने जनाएको हो । मञ्चका कार्यकारी निर्देशक ओम थपलियाका अनुसार कार्यक्रममा विश्वका ८० देशबाट सामाजिक अभियन्ताहरु नेपाल आउने छन् ।…