Logo

पहिरो गए पछि एक सातासम्म मुक्तिनाथ नजान प्रशासनको अनुरोध

म्याग्दी । अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले झरी कारणा सो सडक खण्डका बिभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले  ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन अनुरोध गरेको छ । ‘कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका(३ दाना क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुइँठेमा…