Logo

कोशी प्रदेशका कारण संघीयतामाथि प्रश्न !

काठमाडौं । कोशी प्रदेश सरकारलाई दीर्घकालिन महत्वका निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि कोशी प्रदेशमा अर्को लफडा शुरु भएको छ । यसअघि मुख्यमन्त्री उद्धप थापालाई बर्खास्त गरेको सर्वोच्चले अहिले फेरी कामचलाउ सरकारको हैसियत कायम गरिदिएको हो । कोशी प्रदेश सरकार गठनकै बेला यस्तो समस्या आउने आँकलन गरिएको थियो । सभामुखलाई राजीनामा गराएर सरकार गठनका लागि…