Logo

न्यायिक प्रक्रियामा भइरहेको ढिलाइलाई एकीकृत कार्ययोजना मार्फत सम्बोधन गर्नुपर्छ : प्रस्तावित न्यायाधीश पोखरेल

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल पोखरेलले न्यायीक प्रकृयामा हुँदै आएको ढिलाईमा धेरै अवयवहरु जिम्मेवार रहेको भन्दै त्यसको निराकर एकीकृत कार्ययोजना मार्फत मात्रै सम्भव भएको बताएका छन् । उनले अदालतबाट जारी हुने अन्तरिम र अल्पकालीन आदेशले विकास निर्माणका काम रोकिन नहुने बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पोखरेलले विकास…