इतिहास पढ्दा हाम्रो मन कटक्क दुख्छ । भीमसेन थापाले घाँटीमा खुकुरी नशेरेको भय हुन्थ्यो । भीम मल्ललाई दरबारले सत्कार किन गरेन । जङ्गबहादुरले रानीबाट पञ्जापत्रमा शासन नलिएको भए हुन्थ्यो । बहादुर शाह कोपभाजनमा नपरेको भए देश टिष्टा र देहरादून सम्म रहन्थ्यो । महेन्द्र र बीपी अलि बाँचेको भए देश स्वाभिमानी बनिसक्थ्यो । यि कालखण्डका अनिवार्य…