Logo

नेप्से सूचक २०.५४ विन्दुले घट्याे

काठमाडौ । नेप्से सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुभन्दा तल आएको छ । सूचक २०.५४ विन्दुले घटेर १९९३.३८ अंकमा आएको छ । १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि पनि २ हजार विन्दुमुनि झरेको नेप्से बाउन्स ब्याक भएर पुनः सोही विन्दुमाथि गएको थियो । लाभांशको सिजन सुरु हुनै लाग्दा बजार…