Logo

एसीया कप : वर्षाले अवरुद्ध खेल फेरी शुरु, ओभर घटाइयो

काठमाडौं । एसिया कपअन्तर्गत श्रीलंकामा जारी नेपाल र भारतबिचको खेल २३ ओभरमा घटाइएको छ । पानी परेर प्रभावित भएको खेल २३ ओभरमा घटाइएको हो । यसअघि नेपालले भारतलाई ५० ओभरमा २३१ रनको लक्ष्य दिएको थियो । तर ओभर घटाइएपछि अब भारतले २ ओभरमा १४५ रनको लक्ष्य पाएको छ । एसिया कपअन्तर्गत नेपालले दिएको २३१ रनको…