Logo

Breaking News 1

यस्तो देखियो राजधानीमा यमरी पुन्ही (फोटो फिचर)



काठमाडौं । आज यमरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् ।

मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।

परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : ०८ बजे