काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई जनतासँग नङ् र मासु जसरी जोडिएको पार्टीका रुपमा विकास गर्ने बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधनगर्दै उनले यस्तो बताएका हुन् । जनताबाट टाढिने हो भने अस्वीकृत हुनुपर्ने अवस्था आउने भन्दै उनले भने, ‘जनतासँग नङ् र मासु जसरी जोडिएको पार्टीको रुपमा पार्टीलाई विकास गर्न…