काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौती सामना गर्नु साझा दायित्व भएको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित दोस्रो चाइना नेपाल मिडिया समिटलाई सम्बोधन गर्दै उनले, सामाजिक सञ्जालको बढ्यो प्रयोगले, निम्त्याएका चुनौतीहरुको सामना गर्नु सबैको साझा दायित्व भएको भन्दै यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानून निर्माण…