सरुवाले भ्रष्टाचार बढाएको छ । कर्मचारीहरु एउटा संस्थामा सकुन्जेल रमाउने र समय कुर्ने, विरोध हुन थालेपछि सरुवा माग्ने बानी नै परिसकेको छ । सरुवा गर्ने मन्त्रालयहरुले कर्मचारीको सरुवामा पैसा उठाएका थुप्रै उदाहरण छन् । राम्रो ठाउँमा सरुवा हुन पैसा खर्च गर्ने कर्मचारी र पैसा लिने नेतृत्व दुवै सुशासनका अपराधी हुन । कर्मचारी प्रशासनको मुख्य काम…