तेलअहिव । इजरायलले बन्दी नोआ मार्सियानोको मृत्युको बारेमा हमासको दाबी अस्वीकार गरेको छ । इजरायली हवाई हमलामा मृत्यु भएको हमासको दाबीलाई अस्वीकार गरेको हो । बरू, इजरायलले हमासलाई गाजाको सबैभन्दा ठूलो अस्पतालमा बन्दी नोआ मार्सियानोको हत्या गरेको आरोप लगाएको छ । इजरायलका सेनाका प्रवक्ता ड्यानियल हगारीले आइतवार भनेको छ कि खुफिया जानकारी अनुसार १९ वर्षीय…