काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्ने निर्वाचन क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण गरेका छन् । गृह जिल्ला झापाका बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्ध शान्ति गाउँपालिकामा उनले हिजो र अस्ति आफ्नै खर्चमा ३०१ जना वृद्धलाई लौरो वितरण गरेका हुन् । ‘बुद्धशान्ति गाउँपालिकाका तीनवटा वडामा लौरो वितरण गरेसँगै मेरो निर्वाचन क्षेत्रका सबै वडाका बृद्ध…