Logo

पाटन विमानस्थल : जहाज आउदैनन्, करोडौंका संरचना प्रयोगविहीन

बैतडी । बैतडीको पाटन विमानस्थलमा जहाज आउन छाडेको दुई वर्ष भयो । विमानस्थल पूर्वाधार सम्पन्न नभएको होइन । यात्रु अभावका कारण वायुसेवा कम्पनीहरुले यहाँ उडान गर्न नमानेका हुन् । समिट एयरले प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको थियो । उक्त कम्पनीको जहाजले २०७८ चैत १० गते यहाँ अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट…