Logo

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी तथा सीप विकास आवश्यक : सरोकारवाला

काठमाडौं । नेपालमा बढ्दो युवा जनशक्ति पलायन रोक्न सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा व्यापक रोजगारी सिर्जना तथा सीप विकास अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । यसै सन्दर्भमा देशकै अग्रणी प्रविधि संस्था टेक पाईला इनोभेसन्सले पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यालय तथा सेवाको औपचारिक शुभारम्भ गरेको छ । एक विशेष समारोहबीच आयोजित कार्यक्रममा नेपाल…