ऐनाखबर टिमकाठमाडौं । लामो समयको विवाद, राजनीतिक रस्साकस्सी र स्वार्थ समूहहरूको तीव्र खिचातानीपछि अन्ततः सरकारले प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक दर्ता गराएको छ । विगतकै सरकारको पालामा संसद्को राज्य व्यवस्था समितिबाट पारित भइसकेको यो विधेयक विभिन्न स्वार्थको टकरावका कारण अलपत्र परेको थियो । नयाँ सरकार गठन भएसँगै परिमार्जनसहित नयाँ ढंगले प्रस्तुत गरिएको यस विधेयकले…