Logo

चैत १ देखी ३ गतेसम्म ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलन हुने

काठमाडौं । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आगामी चैत १ गतेदेखी ३ गतेसम्म ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ को आयोजना गर्ने भएको छ । बुधबार मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै सम्मेलनको बारे जानकारी गराएको हो । हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोवास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञान…