काठमाडौँ । शनिवार नेपाल कला परिषदमा ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ । रञ्जना नेपालको मौलिक लिपी हो । मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरुको प्रयोग, प्रवर्धन हुन सकेको थिएन । यसकारण लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रवर्धन गर्न युवाहरुले लिपीलाई प्रविधिसँग प्रयोग अनुकुल बनाउने…